रसुवा बाढीपछि नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन
khabarhub.com · Mon Aug 31 08:00:12 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार, राहत र स्वास्थ्य सेवामा परिचालन हुन निर्देशन दिएको छ।
पार्टी अध्यक्ष कञ्चनले आइतबार जारी गरेको प्रेस वक्तव्यमार्फत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।
Read full story at source (khabarhub.com)