नेपाललाई कतार सरकारको सहयोग
ratopati.com · Mon Aug 31 08:03:52 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ ।
यही भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो क्षति भएको छ । विपदबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले राहत सामग्री उपलब्ध गराउन लागेको हो ।
Read full story at source (ratopati.com)