अमेरिकाको एरिजोनामा भीषण बाढी : एकजनाको मृत्यु, १५ बेपत्ता
baahrakhari.com · Mon Aug 31 08:05:19 GMT 2026

काठमाडौं । अमेरिकाको एरिजोना राज्यको ‘ग्रयान्ड क्यानियन नेसनल पार्क’ भित्र भीषण बाढी आएको छ । पार्कभित्र रहेको ब्राइट एन्जेल क्यानियन र फ्यान्टम र्यान्च क्षेत्रमा अचानक आएको भीषण बाढीका कारण कम्तीमा एकजनाको मृत्यु भएको छ । १५ जना बेपत्ता भएका छन् ।
नेसनल पार्क सर्भिसले बाढीले ठूला चट्टानहरू, धातुका संरचनाहरू र लेदो बगाएर कोलोराडो नदीमा पुर्याएको बताएको छ । प्रभावित क्षेत्रबाट हालसम्म ६२ पदयात्रीलाई सुरक्षित रूपमा निकालिएको छ ।
Read full story at source (baahrakhari.com)