लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
khabarhub.com · Mon Jun 08 08:55:58 GMT 2026

सिद्धार्थनगर – लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
Read full story at source (khabarhub.com)