रसुवागढी जलविद्युतको सुरूङमा कोही पनि फेला परेनन्- प्रधानमन्त्री कार्यालय
setopati.com · Mon Aug 31 08:06:55 GMT 2026

प्रधानमन्त्री कार्यालयले रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कोही पनि फेला नपरेको जनाएको छ।
नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले उक्त सुरूङमा मानिसहरू फसेको आशंकामा खोजी गरेको थियो। भोटेकोशी बाढीका कारण यो आयोजनाको सुरूङमा करिब १४ जना फसेको हुन सक्ने आशंका गरिएको थियो।
Read full story at source (setopati.com)