जापानप्रति उत्तर कोरियाको कडा चेतावनी
deshsanchar.com · Wed Aug 05 17:15:17 GMT 2026

जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ।
Read full story at source (deshsanchar.com)