विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा
deshsanchar.com · Wed Aug 05 13:57:12 GMT 2026

काठमाडौँ – निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ।
Read full story at source (deshsanchar.com)