अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो
deshsanchar.com · Wed Aug 05 16:15:57 GMT 2026

अफगानिस्तानमा खाद्यान्न सहायता र पोषण कार्यक्रमका लागि आवश्यक अन्तर्राष्ट्रिय कोष घट्दै गएपछि बाल कुपोषण गम्भीर बन्दै गएको तथा त्यसका कारण बालमृत्युदर थप बढ्न सक्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ। संस्थाले तत्काल अतिरिक्त आर्थिक सहयोग जुटाउन नसके कुपोषण सङ्कट अझ भयावह बन्ने चेतावनी दिएको छ।
Read full story at source (deshsanchar.com)