होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित धुम्रपान रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन
deshsanchar.com · Wed Aug 05 13:54:30 GMT 2026

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूलाई धुम्रपान सम्बन्धी कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न कडा निर्देशन दिँदै सूचना जारी गरेको छ।
Read full story at source (deshsanchar.com)