डेन्यूबमा युद्धपोत फेरि देखिए
deshsanchar.com · Wed Aug 05 14:45:33 GMT 2026

युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन्। पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ।
Read full story at source (deshsanchar.com)