दुई महिनामा पाँच हजार पर्यटकले गरे मानसरोवर कैलाशको दर्शन
deshsanchar.com · Wed Aug 05 14:07:29 GMT 2026

हुम्ला – मानसरोवर कैलाशको दर्शनका लागि दुई महिनामा ५ हजारभन्दा बढी पर्यटकले दर्शन गरेका छन्। नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सासम्म जहाज, हेलिकोप्टर र पैदल मार्गबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको आवागमन भएको हो।
Read full story at source (deshsanchar.com)