लिमिटेडले हुम्लाबाट रैथाने बालीको खरिद बढाउँदै
deshsanchar.com · Wed Aug 05 16:45:15 GMT 2026

हुम्ला – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले हुम्लाबाट रैथाने बालीको खरिद दर बढाउदै लगेको छ। रैथाने बालीको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्नका लागि सम्झौता अनुसार तीन वटा गाउँपालिकाका किसानबाट सो रैथाने बाली खरिद गरिएको हो।
Read full story at source (deshsanchar.com)