हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य
gorkhapatraonline.com · Mon Jun 08 08:56:49 GMT 2026
सिंगापुरमा जारी एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको फाइनलमा हङकङले नेपाललाई जितको लागि एक सय ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनायो ।
Read full story at source (gorkhapatraonline.com)