‘भागबण्डाका लागि गुट भेलाको अर्थ छैन’
onlinekhabar.com · Fri May 15 13:55:56 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीकै गम्भीरता नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले संसद्प्रति प्रधानमन्त्रीको चरम उपेक्षा देखिएको आरोपसमेत लगाएका छन् ।
यो सरकारले भर्खरै नीति तथा कार्यक्रम ल्याएको छ । यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?
Read full story at source (onlinekhabar.com)