जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
canadanepal.com · Mon Jun 08 09:04:51 GMT 2026

काठमाडौँ - डा.सिके राउत नेतृत्वको जनमत पार्टीले संघीय संरचना, समावेशिता तथा क्षेत्रीय मुद्दासम्बन्धी विषयहरू समेटिएको ११ बुँदे मागपत्र प्रधानमन्त्रीसमक्ष पेश गरेको छ।
काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनपछि पार्टीका प्रतिनिधिहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर मागपत्र बुझाएका हुन्। सो क्रममा तराई-मधेशका विषय तथा नागरिकका जीविकोपार्जनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ।
Read full story at source (canadanepal.com)