सुदूरपश्चिमको लगातार तेस्रो जित, मधेसको दोस्रो सफलता
baahrakhari.com · Mon Jun 08 09:03:08 GMT 2026
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित दर्ता गरेको छ । मधेस प्रदेशले पनि लगातार दोस्रो जित हासिल गरेको छ । घरेलु टोली कर्णाली प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमबार (जेठ २४) कालुङचोक मैदानमा भएको खेलमा मधेसले कर्णालीलाई नौ विकेटको फराकिलो अन्तरले हरायो । योसँगै मधेसले चार अंक जोडेको छ । मधेसले यसअघि पहिलो खेलमा कोसी प्रदेशलाई पराजित गरेको थियो ।
Read full story at source (baahrakhari.com)