दुबईको जेबेल अलीमा २० मिनेटभित्र ७ विस्फोट : रिपोर्ट
barnanmedia.com · Wed Aug 05 21:45:00 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार बिहानै धेरैपटक विस्फोट भएका छन्। त्यसपछि भीषण आगलागी भएको थियो।
इरानको सरकारी प्रेस टीभीले अरबी मिडियालाई उद्धृत गर्दै झन्डै २० मिनेट सातवटा विस्फोट सुनिएको दाबी गरेको छ।
Read full story at source (barnanmedia.com)