चीन भ्रमण सकेर ट्रम्प फर्किए वासिङ्टन, भने- वार्ता अत्यन्त सफल
barnanmedia.com · Fri May 15 14:00:47 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा अविस्मरणीय’ भएको बताएका छन् ।
बेइजिङको दुई दिने भ्रमण पूरा गरी ट्रम्प वासिङ्टन फर्किएका छन् ।
Read full story at source (barnanmedia.com)