मन्त्री दीपक प्रकाश बिहार विधान परिषद्मा मनोनित
barnanmedia.com · Wed Aug 05 22:13:44 GMT 2026

बिहार सरकारको निर्वाचन विभागले बुधबार एक अधिसूचना जारी गर्दै पंचायती राज मन्त्री दीपक प्रकाशलाई बिहार विधान परिषद्को मनोनीत सदस्यको रूपमा नियुक्त गरेको जानकारी दिएको छ।
यो नियुक्ति जुलाई ३१, २०२६ देखि लागू हुने गरी बिहार विधान परिषद्का मनोनित सदस्य देवेश कुमारको राजीनामाका कारण रिक्त पद पूर्ति गर्न गरिएको हो।
Read full story at source (barnanmedia.com)