जेन-जी आन्दोलनमा भागेका खत्री पक्राउ
nepalpress.com · Mon Jun 08 09:11:54 GMT 2026

काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन् ।
जिल्ला काठमाडौं, तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकबाट नियन्त्रणमा लिइएको हो ।
Read full story at source (nepalpress.com)