विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता
onlinekhabar.com · Mon Aug 31 08:32:35 GMT 2026

२६ अगस्टमा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीले देशलाई स्तब्ध बनाएको छ । क्षणभरमै आएको पानी, हिलो, ढुंगा र अन्य भग्नावशेषको विनाशकारी भेलले बस्ती, सडक, पुल तथा अन्य संरचनामा ठूलो क्षति पुर्यायो ।
धेरै मानिसले आफ्ना घर, सम्पत्ति, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन गुमाएका छन् । कैयौँ व्यक्ति आफ्ना हराइरहेका परिवारका सदस्यहरूको सुभ खबरको प्रतीक्षामा छन् ।
Read full story at source (onlinekhabar.com)