रसुवा बाढीमा सम्पर्कविहीन २५ प्रहरी को कहाँका ? [सूचीसहित]
lokaantar.com

गएको बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका २५ जना प्रहरी अझै सम्पर्कविहीन छन् । बाढीको ६ दिन पुग्दासम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।
शुरूमा २८ जना प्रहरी सम्पर्कविहीन थिए । तर, पछि खोजतलासका क्रममा तीन जनाको शव फेला परिसकेको छ ।
Read full story at source (lokaantar.com)