कमजोर बन्यो अमेरिकी डलर, बलियो बन्यो थाई भाट
rajdhanidaily.com · Thu Aug 06 00:22:56 GMT 2026

काठमाडौं । हिजो बुधबारको तुलनामा आज बिहीबार अमेरिकी डलरको मुद्रा कमजोर भएको छ । थाई भाट भने बलियो बनेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरेको थियो । तर आज बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।
Read full story at source (rajdhanidaily.com)