उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन, दुई वटालाई जरिवाना
lokaantar.com
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पनि काठमाडौँ उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई रु १० हजार जरिवाना गरेको छ ।
Read full story at source (lokaantar.com)