ट्रम्पको दाबी: इरानले मलाई फोन गरेर वार्ताका लागि आग्रह गर्यो
barnanmedia.com · Thu Aug 06 00:27:44 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफैँले वार्ताका लागि आग्रह गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘इरानले मलाई फोन गरेर भन्यो- वार्ता गरौँ। यदि इरान सहमत भयो भने यो उसका लागि राम्रो हुनेछ।’
Read full story at source (barnanmedia.com)