थोरै घट्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति?
ekantipur.com · Thu Aug 06 00:40:31 GMT 2026

थोरै घट्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति?
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा रहेकाे छ।
Read full story at source (ekantipur.com)