मुटु रोगको जोखिम समयमै पत्ता लगाउने यस्तो परीक्षण
ratopati.com · Thu Aug 06 00:47:02 GMT 2026

काठमाडौँ । पछिल्ला केही वर्षमा हृदयघात र मुटुसम्बन्धी अन्य रोगका घटनाहरू बढ्दै गएका छन् । यस्तो अवस्थामा चिकित्सकहरूले सामान्य स्वास्थ्य परीक्षणसँगै एपोबी (एपोलिपोप्रोटिन बी) रगत परीक्षणलाई पनि महत्व दिन थालेका छन् ।
सजिलो र तुलनात्मक रूपमा सस्तो यस परीक्षणले मुटु रोगको जोखिमबारे पहिले नै संकेत दिन सक्ने भएकाले समयमै सावधानी अपनाउन सहयोग पुग्न सक्छ ।
Read full story at source (ratopati.com)