एमालेले चलाउँदैछ ‘मिसन पार्टी जागरण’, पार्टी सदस्यता पूर्णरूपमा ‘डिजिटल’
himalpress.com · Thu Aug 06 00:48:53 GMT 2026

काठमाडौँ- नेकपा एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ ।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो ।
Read full story at source (himalpress.com)