पाँचओटा संसदीय समितिको बैठक बस्दै, के-के छ कार्यसूची ?
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । आज विभिन्न पाँचओटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्राप्त सूचनाअनुसार आज अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो।
समितिहरूको बैठक र सम्भावित कार्यसूचीअनुसार बिहान १०ः०० बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, देखिएका चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ।
Read full story at source (hamrakura.com)