सहकारीबाट ऋण झिकेर बाढीपीडितलाई राहत बाँडेका छौं– गल्छी-६ का अध्यक्ष कार्की
setopati.com · Mon Aug 31 08:35:00 GMT 2026

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दीपककुमार कार्कीले बाढी प्रभावितको उद्धार तथा राहतमा आफ्नै स्रोतबाट काम गरिरहेको बताएका छन्।
संघीय सरकार र सांसदबाट हालसम्म कुनै आर्थिक सहयोग प्राप्त नभएको उनको भनाइ छ।
Read full story at source (setopati.com)