५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना
lokaantar.com

नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मुसलधारे पानी परेको हो ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पा लगायतका जिल्लाहरूमा मध्यमदेखि मुसलधारे वर्षा भएको छ।
Read full story at source (lokaantar.com)