अदालतमा हस्तक्षेपबारे बोलेका अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
ekantipur.com · Thu Aug 06 01:07:50 GMT 2026

अदालतमा हस्तक्षेपबारे बोलेका अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचले गत ८ साउनमा विज्ञप्ति जारी गर्दै सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र नदिए महाभियोग लगाउने भनी धम्क्याइएको जनाएका थिए ।
Read full story at source (ekantipur.com)