ट्रम्पको दाबी– इरानले वार्ताका लागि फोन गर्यो, तेहरान भन्छ– कुनै संवाद भएको छैन
nepalviews.com · Thu Aug 06 01:13:38 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ता गर्न चाहेको दाबी गरेका छन्। तर इरानले भने अमेरिकासँग कुनै वार्ता नभइरहेको बताएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले आफैँ फोन गरेर वार्ताको प्रस्ताव गरेको बताए। इरानसँगको संवादमा प्रगति भइरहेको उल्लेख गर्दै उनले आगामी ४८ घण्टाभित्र अवस्था स्पष्ट हुने दाबी गरे।
Read full story at source (nepalviews.com)