सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित
neplays.com
च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा नै म्यानचेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड जर्मन च्याम्पियन बार्यन म्यूनिखसँग चार तीन गोलले पराजित भयो ।
सात गोल भएको खेलमा पहिलो हाफमा दुई गोल हुँदा दोस्रो हाफमा पाँच गोल भएका थिए । खेलको २८ औं मिनेटमा सानेको गोलमा बार्यनले अग्रता बनाएको थियो । घरेलु मैदानमा बार्यन गोलको यात्रा यतिमा रोकिएन । ३२ औं मिनेटमा गिनाब्रीले गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे ।
Read full story at source (neplays.com)