फिफाले माग्यो माफि, इन्फान्टिनो अध्यक्ष पदमै
kendrabindu.com · Thu Aug 06 01:15:38 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार अध्यक्ष जियानी इन्फान्टिनो प्रति आफ्नो पूर्ण समर्थन दोहराएको छ, तर उसले रद्द भएको आफ्नो योजनाको व्यवस्थापनप्रति भने क्षमा मागेको छ । इन्फान्टिनोले फिफाका वरिष्ठ पदाधिकारीबाट समर्थन प्राप्त गरेको हो ।
फिफाको विश्वकपमा निजी लगानी खुल्ला गर्ने योजनाको व्यापक विरोध भएपछि त्यसलाई फरक तरीकाले अगाडि बढाउने पर्ने पर्ने स्विकारेको छ । त्यस प्रस्ताव विवादमा परेपछि फिफाले मोरक्कोमा संकटकालीन बैठक राखेको थियो ।
Read full story at source (kendrabindu.com)