घट्यो मलको सास्ती
nepalnews.com · Thu Aug 06 01:15:49 GMT 2026

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका किसान शंकर साह धान रोप्ने सिजन सुरु हुनासाथ रासायनिक मलको चिन्ता गर्थे। गाउँमा मल आएको खबर पाएपछि घण्टौँ लाइन बस्नुपर्थ्यो। पालो नआउँदै मल सकिएको सूचना पनि आउन सक्थ्यो। पहुँच भएका व्यक्तिसँग भनसुन नगरी अक्सर मल पाइँदैनथ्यो।
सीमावर्ती गाउँका किसान भएकाले नेपालमा मल नपाउँदा उनी भारतमा निर्भर हुन्थे। भारतबाट मल ल्याउँदा प्रहरीको हप्कीदप्की खानुपर्थ्यो।
Read full story at source (nepalnews.com)