मोहम्मद सलाह टर्किस क्लब ट्राब्जोनस्पोरमा अनुबन्ध
kendrabindu.com · Thu Aug 06 01:26:29 GMT 2026
काठमाडौं । इजिप्टसियन स्टार मोहम्मद सलाह टर्किस क्लब ट्राब्जोनस्पोरमा अनुबन्ध भएका छन् । सलाहले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
टर्किस सुपर लिगको ट्राब्जोनस्पोरले सलाहलाई फ्री ट्रान्सफरमा भित्र्याएको हो । उनले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाडेका थिए । लिभरपुलमा ९ सिजन बिताउँदा सलाहले ३१५ प्रिमियर लिग खेलमा १९१ गोल गरे ।
Read full story at source (kendrabindu.com)