आफ्नो गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी
annapurnapost.com · Thu Aug 06 01:21:21 GMT 2026
एजेन्सी : विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादित योजना ल्याएपछि तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियाे ।
Read full story at source (annapurnapost.com)