वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था कस्तो ? (पूर्ण विवरण)
ratopati.com · Thu Aug 06 01:34:20 GMT 2026

काठमाडौँ । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लाे तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
पूर्ण रूपमा अवरुद्ध भएका मुख्य सडकहरू:
Read full story at source (ratopati.com)