मिलेनियम स्कुलमा जलेकी बालिकको उपचारको क्रममा मृत्यु
barnanmedia.com · Thu Aug 06 01:30:35 GMT 2026

\पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
उक्त स्कुलमा एलकेजीमा अध्यनरत ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।
Read full story at source (barnanmedia.com)