नेपाल लाइफको 'लिडरसिप एक्सिलेन्स अवार्ड्स' : ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता
lokaantar.com

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को अवसरमा 'लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६' कार्यक्रम आयोजना गरेको छ ।
'एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड' मूल नाराका साथ २०८३ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो ।
Read full story at source (lokaantar.com)