ओमानसँग होर्मुज जलमार्गको व्यवस्थापनमा सहमति भएको इरानको दाबी
baahrakhari.com · Thu Aug 06 01:41:03 GMT 2026

काठमाडौं । इरानले होर्मुज जलमार्ग हुँदै हुने समुद्री यातायातका लागि ओमानसँग नयाँ समुद्री मार्ग तय गर्न सहमति भएको दाबी गरेको छ ।
इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले उक्त सम्झौता अन्तिम चरणमा पुगेको बताए पनि त्यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
Read full story at source (baahrakhari.com)