क्षमता अभिवृद्धिका लागि गुप्तचर निकायमा समयसापेक्ष सुधार
ekantipur.com · Thu Aug 06 01:22:25 GMT 2026

क्षमता अभिवृद्धिका लागि गुप्तचर निकायमा समयसापेक्ष सुधार
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले एकातिर सूचना पहिल्याउन सकेको छैन, अर्कोतर्फ यसले दिएका सूचनालाई राज्य सञ्चालनका जिम्मेवार पदाधिकारीले गम्भीरतापूर्वक लिएको पाइँदैन । जसले गर्दा मुलुकले क्षति बेहोर्दै गएको छ ।
Read full story at source (ekantipur.com)