लचिलो नीतिमार्फत आर्थिक सुधारको निकास खोज्दै राष्ट्र बैंक
baahrakhari.com · Fri May 15 14:31:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ ।
बाह्य क्षेत्र बलियो रहे पनि आन्तरिक मागमा सुधार नआएको र विश्व भू–राजनीतिक तनावले चुनौती थपेको अवस्थामा बैंकले नीतिगत निकास तय गरेको छ । अर्थतन्त्रमा देखिएको सुस्तता चिर्न र लगानी प्रवर्द्धन गर्न राष्ट्र बैंकले केही नीतिगत निकासका लागि कार्यान्वयन गर्ने भएको छ ।
Read full story at source (baahrakhari.com)