बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
nepalwatch.com · Thu Aug 06 01:50:54 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
Read full story at source (nepalwatch.com)