ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका पुरबहादुरको शव आज काठमाडौं ल्याइँदै
clickmandu.com · Thu Aug 06 01:58:57 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका १० जनामध्ये पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव बिहीबार दिउँसो काठमाडौं आइपुग्दै छ ।
नेपाल पर्वतारोहण संघका अनुसार उनको शव कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो ।
Read full story at source (clickmandu.com)