दुर्गा प्रसाईं र धवलशम्शेरले यसैसाता नयाँ दल दर्ता गर्ने, आज पत्रकारसँग अन्तरक्रिया गर्दै
kathmandupati.com · Thu Aug 06 02:04:01 GMT 2026

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाले यसै साता निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन्। उनीहरूले पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने भएका हुन्।
नयाँ पार्टी दर्ताको पूर्वसन्ध्यामा डा. राणाले बिहीबार बिहान पत्रकारहरूसँग एकल साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।
Read full story at source (kathmandupati.com)