पुरानो ढर्राबाट माथि उठ्दै एमाले, सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ बनाइने !
arthasarokar.com · Thu Aug 06 02:03:04 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो ।
Read full story at source (arthasarokar.com)