आज कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Thu Aug 06 02:04:00 GMT 2026

वि.सं.२०८३ साल साउन २१ गते । बिहीबार । ईश्वी सन् २०२६ अगष्ट ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–अष्टमी, दिउसो ३ बजेर ३४ मिनेट उप्रान्त नवमी । नक्षत्र–भरुणी, बेलुकी ६ बजेर ८ मिनेट उप्रान्त कृतिका ।
योग–गंड, दिउसो १ बजेर ५९ मिनेट उप्रान्त वृद्धि । करण–कौलव, दिउसो ३ बजेर ३४ मिनेट उप्रान्त तैतिल, रातको २ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी १५ पला ।
Read full story at source (ajakoartha.com)