पाल्पाको विद्यालयमा जलेर घाइते भएकी ८ वर्षीया बानुको काठमाडौंमा मृत्यु
bishowkhabar.com · Thu Aug 06 02:10:23 GMT 2026

काठमाडौं । पाल्पाको एक विद्यालयमा जलेर सख्त घाइते भएकी एक बालिकाको काठमाडौंमा मृत्यु भएको छ ।
पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी घाइते भएकी ८ वर्षीया बालिका साजुदा बानुको उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (bishowkhabar.com)